२४ वैशाख, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
सभापति देउवा निवास बुढानीलकण्ठमा २६ वैशाख ( शुक्रबार) बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4