
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा सरकारको खातामा जम्मा ३ खर्ब ७१ अर्ब ७९ करोड रुपैयाँ मौज्दात रहेको छ।
- नेपाल राष्ट्र बैंकले जानकारी दिएको अनुसार असार मसान्तसम्म ती खातामा ९३ अर्ब ९६ करोड रुपैयाँ मौज्दात थियो।
- सम्पूर्ण रकमको तुलनामा मौज्दातमा उल्लेखनीय वृद्धि भएको देखिन्छ।
२८ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनासम्म सरकारको खातामा ३ खर्ब ७१ अर्ब ७९ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको छ ।
२०८१ असार मसान्तमा ती खातामा ९३ अर्ब ९६ करोड मौज्दात थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4