+
+
Shares

अशक्त पुरूषको घरमै पुगेर सीडीओले दिए नागरिकताको प्रतिलिपि

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते ११:१९

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले हुम्लाका अशक्त ७० वर्षीय वृद्ध तामाङलाई घरमै गएर नागरिकता प्रमाणपत्र दिए।
  • तामाङको सिमकोट सदरमुकाम जान असमर्थता र शारीरिक असमर्थता कारण, अधिकारीले उनको घरमै सेवा पुर्‍याएका हुन्।
  • यो कार्यले असक्षम व्यक्तिहरूको सेवा र पहुँचमा सुधार ल्याउने प्रयासको रूपमा देखिन्छ।

२९ वैशाख, हुम्ला । नाम्खा गाउँपालिका-१ ताङगिनका अशक्त ज्येष्ठ नागरिकको घरमै पुगेर हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले नागरिकताको प्रतिलिपि दिएका छन् ।

अशक्त भएका ७० वर्षीय छिङ सुन्डुप तामाङको घरमै पुगेर पाण्डेले नागरिकताको प्रतिलिपि दिएका हुन् ।

तामाङ सदरमुकाम सिमकोट पुग्न सम्भव नभएपछि उनकै घरमा पुगेर नागरिकताको प्रतिलिपि दिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

सदरमुकाम सिमकोट आउजाउ गर्न उनलाई सहज दिएन । उनको एक शरीको एक भाग नचल्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?