
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका सांसद चन्द्र बहादुर विश्वकर्माले जाजरकोट जिल्ला कारागारमा रहेका बन्दी दिपक बुढाको मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
- उनीले बन्दीको मृत्युको छानबिन गर्न र यसबारे जानकारी गराउन माग गरेका छन्।
- सांसदले बन्दीलाई सुरक्षाका लागि राखिएको भए पनि मृत्यु हुनुको कारणको छानबिन आवश्यक भएको बताएका छन्।
३० वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद चन्द्र बहादुर विश्वकर्माले जाजरकोटको जिल्ला कारागारमा रहेका बन्दी दिपक बुढाको मृत्यु भएको भन्दै यसबारे सरकारको ध्यानाकर्षण गरेका छन् ।
मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले बुढाको मृत्युबारे छानबिन माग गरेका छन् ।
‘सुरक्षित गर्नको लागि पनि बन्दीलाई राखिन्छ । त्यहीँभित्र मृत्यु हुन्छ त्यसको छानबिन गरियोस् । यो सदनमा जानकारी गराइयोस्,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4