
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले संसद्मा चार मुख्य एजेण्डा प्रस्तुत गरेकी छन्।
- उनले स्थिर सरकारको आवश्यकता र हजुरबुबाका नेतासँगको आशा नरहेको व्यक्त गरेकी छन्।
- उनले रोजगारी, गुणस्तर शिक्षा र सुशासनलाई प्राथमिकता दिन आवश्यक रहेको बताइन्।
३० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले जेनजीका कुरा भन्दै संसद्मा ४ एजेण्डा सुनाएकी छन् ।
मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले पहिलो एजेन्डा र वा स्थिर सरकार रहेको बताइन् । दोस्रोमा हजुरबुबाका नेतासँग आशा नरहेको शुनाइन् । तेस्रोमा रोजगारी र गुणस्तर शिक्षा चाहिने र चौथोमा सुशासन चाहेको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4