
News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको सदरमुकाम सिमकोटमा ट्याक्टर दुर्घटना भएको छ।
- दुर्घटनामा कुनै ज्यानको क्षति भएको जानकारी छैन।
- घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ।
३० वैशाख, हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा ट्याक्टर दुर्घटना भएको छ।
सिमकोट गाउँपालिका-७ को धारापोरीबाट सदरमुकाम सिमकोट आउदै गरेको ग,१ त – ६७६७ नम्बर ट्याकटर दुर्घटना भएको हो।
ट्याक्टर को बेक फेल भएपछि सिमकोट गाउँपालिका- ४ का चालक तारा सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
दुर्घटनामा परि घाईते भएका चालक सुनारलाई जिल्ला अस्पताल हुम्ला उपचार भइरहेको डिएसी शंकर पोखरेलले बताए ।
१ बजेर १० मिनेटमा टयाकर दुर्घटना भएको डिसपी पोखरेलको भनाइ छ। घाइते चालको अवस्था सामान्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4