+
+
Shares

एकैदिन ३५ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १०:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनको मूल्य नेपाली बजारमा एकै दिन ३५०० रुपैयाँले घटेको छ, जसले बजारमा गिरावट देखाएको हो।
  • अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने प्रभावले नेपाली सुनको बजारमा पनि गिरावट आएको हो।
  • चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ, जसले बजारमा आएको गिरावटलाई संकेत गर्दछ।

१ जेठ, काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव परेको हो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?