
News Summary
Generated by OK AI. Editorially reviewed.- सई राजनबहादुर खड्का काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन्।
- उनी लामो समयदेखि अपराध अनुसन्धान, गुण्डागर्दी, संगठित अपराध र फरार अभियुक्त पक्राउमा सक्रिय रहेका छन्।
- एसएसपी रमेश बस्नेतले खड्कालाई उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत गरेका छन्।
१ जेठ, काठमाडौं । नेपाल प्रहरीका नायव निरीक्षक (सई) राजनबहादुर खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत खड्कालाई वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित गरिएको हो ।
एसएसपी रमेश बस्नेतले सई खड्कालाई उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत गरेका छन् । उनी लामो समयदेखि अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् । अपराध अनुसन्धान, गुण्डागर्दी तथा संगठित अपराध र फरार अभियुक्त पक्राउमा समेत खड्काले भूमिका खेलेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4