
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ र हाल १ लाख ८४ हजार २ सय रुपैयाँमा रहेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ तोकेको छ।
- चाँदीको मूल्य स्थिर रहेको छ र प्रतितोला १९४५ रुपैयाँमा कारोबार भइरहेको छ।
४ जेठ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको भाउ भने स्थिर छ । प्रतितोला १९४५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4