 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उदयपुर गाईघाटमा नयाँ भवनको उद्घाटन गरे।
- उद्घाटन समारोहमा उनले नागरिकको जीवनस्तर सुधार गर्न पूर्वाधार विकासलाई प्राथमिकता दिने बताए।
- सडक योजनाको काम समयमा पूरा गर्न उनले निर्देशन दिए।
४ जेठ, उदयपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उदयपुर गाईघाटमा निर्मित गाईघाट–दिक्तेल सडक योजनाको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।
१ करोड रुपैयाँ लागतमा निर्मित भवनको मन्त्री दाहालले आइतबार उद्घाटन गरेका हुन् । त्यस क्रममा उनले नागरिकको जीवनस्तरमा सुधार ल्याउने गरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए ।
उक्त सड़क योजनाको काम निर्धारित समयमा पूरा गर्न निर्देशन समेत उनले दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4