
प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षको १० महिनामा ५८ वटा हाइब्रिड गाडी नेपालमा आयात भएका छन्।
- भन्सार विभागले वैशाख मसान्तसम्ममा २४ करोड ४४ लाख रुपैयाँको आयात जनाएको छ।
- आयातबाट सरकारले ५८ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
७ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा ५८ वटा हाइब्रिड गाडी नेपालमा आयात भएको छ । त्यसमध्ये ११ वटा प्लगइन र ४७ वटा प्लगआउट हाइब्रिड गाडी नेपालमा आयात भएको हो ।
भन्सार विभागका अनुसार वैशाख मसान्तसम्ममा २४ करोड ४४ लाख रुपैयाँको हाइब्रिड गाडी आयात भएको हो ।
यी गाडी आयातबाट सरकारले ५८ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । पेट्रोलियम पदार्थ र विद्युतीय दुवै स्रोतबाट चल्ने सवारी साधनलाई हाईब्रिड भनिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4