
News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना उपसचिवको सरुवा गरेको छ।
- सरुवा आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त भएका र विभिन्न निकायमा रहेका उपसचिवहरूलाई गरिएको हो।
- मन्त्रालयले सूचनामा भनेको छ, 'लोकसेवा आयोगको सिफारिस बमोजिम आन्तरिक प्रतियोगीतामार्फत नियुक्त भई पदस्थापन भएका कर्मचारीहरूको सरुवा गरिएको हो।'
९ जेठ, काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना उपसचिवको सरुवा गरेको छ ।
लोकसेवा आयोगको सिफारिसमा आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त भएर मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएका २३ जना उपसचिव र विभिन्न निकायमा रहेका ३ जना उपसचिवलाई संघीय मन्त्रालयले सरूवा गरेको हो ।
मन्त्रालय प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘लोकसेवा आयोगको सिफारिस बमोजिम आन्तरिक प्रतियोगीतामार्फत नियुक्त भई मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएका नेपाल प्रशासन सेवा, राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीहरूको संघीय मामिला तथा प्रशासन मन्त्रालयको मिति २०८२/०२/०९को निर्णयानुसार सरुवा/कामकाजमा खटाइएको छ।’
हेर्नुहोस् सरूवा भएका उपसचिवहरूको सूची :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4