
News Summary
Generated by OK AI. Editorially reviewed.- लोकसेवा आयोगले जेठ १५ गतेको परीक्षा स्थगित गरेको छ।
- परीक्षा नेपाल विद्युत प्राधिकरणका रिक्त पदका लागि थियो।
- प्रशासनले प्रदर्शनलाई लक्षित गरी तालिका संशोधन गरेको हो।
१३ जेठ, काठमाडौं । लोकसेवा आयोगले यही जेठ १५ गते काठमाडौंमा तय भएका परीक्षा स्थगित गरेको छ ।
जेठ १५ गते सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र राजावादीहरुले गर्न लागेको प्रदर्शनलाई लक्षित गरी लोकसेवा आयोगले परीक्षा तालिका संशोधन गरेको हो ।
जेठ १५ गते नेपाल विद्युत प्राधिकरणका रिक्त पदहरुका लागि लोकसेवा आयोगले परीक्षा सञ्चालन गर्ने तालिका थियो ।
परीक्षाका लागि झण्डै ५ हजार जनाले दरखास्त फारम भरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4