 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा बैठक १४ जेठमा काठमाडौंमा स्थगित भयो।
- संसद् सचिवालयले भोलि दिउँसो साढे १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएको छ।
- बैठक स्थगितको कारण उल्लेख गरिएको छैन।
१४ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
भोलि दिउँसो साढे १ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।
आज पनि बैठक सुरु भएर केहीबेरमै स्थगित भएको थियो ।
लगत्तै, सभामुखले दलका प्रमुख सचेतकहरूबीच छलफल गरे पनि सफल हुन सकेन ।
भोलि नै सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछ । त्यसअघि आर्थिक सर्वेक्षण पनि सार्वजनिक गर्ने सरकारको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4