+
+

आइतवारका छापाका मूख्य समाचार

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २९ गते ८:१७

राजधानीबाट प्रकाशित हुने सबै दैनिक पत्रिकाले सरकारले ६ खर्ब १८ अर्बको हाराहारीमा ल्याउन लागेको बजेटलाई प्रमुख समाचार बनाएका छन् ।

नागरिक दैनिकले बजेट आज, ६ खर्ब १८ अर्ब हाराहारी, तलब बढ्ने शीर्षकमा मूख्य समाचार छापेको छ । यसैगरी दिनहुँ नेपालमा दैनिक दुईजना महिला बलात्कृत हुने गरेको समाचार पनि नागरिक दैनिकले मूख्य पृष्ठमै छापेकेा छ ।

यसैगरी कृषिमा  राहत, रोजगारमिा प्राथमिकता शीर्षकमा अन्तपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । राजस्व र सीआइबीमा सुन सुराकी काण्ड, विश्वकपमा भिज्दै पूर्वराजादेखि नेतासम्म शीर्षकमा समाचार पहिलो पृष्ठमा छापेको छ ।

यसैगरी नेपाल समाचारपत्र दैनिकले सवा ६ खर्बको बजेट आज शीर्षकमा मूख्य समाचार छापेको छ । यस्तै संसारको आँखा माराकान रंगशालामा शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमै नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

annapurna

karobar

nagarik

naya-patrika

nepal-samachar-patra

rajdhani

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?