+
+
Shares

बाली लगाउन १५ दिनअघि नै समर्थन मूल्य तोकिने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १५:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णु पौडेलले १५ जेठमा काठमाडौंमा बजेट प्रस्तुत गरे।
  • उहाँले आगामी आर्थिक वर्षको बजेटमा बाली समर्थन मूल्य तोक्ने व्यवस्था गरे।
  • संघीय संसद्को बैठकमा बजेट प्रस्तुत गर्दै उनले यसबारे जानकारी दिए।

१५ जेठ, काठमाडौं । बाली लगाउन १५ दिनअघि नै समर्थन मूल्य तोकिने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा यसबारे व्यवस्था गरिएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यसबारे जानकारी गराएका हुन् ।

अर्थमन्त्री पौडेलले अहिले बजेट पढेर सुनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?