
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा लगानी बोर्ड मार्फत निजी क्षेत्रसँग ७ खर्ब बराबरको परियोजना विकास सम्झौता गर्ने घोषणा गरेको छ ।
साथै ४ खर्ब रुपैयाँ बराबरको आयोजनाको निर्माण कामको थालनी यस आवमा गरिसक्ने समेत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी दिए ।
सरकारले लगानी बोर्डका लागि ७४ करोड बजेट विनियोजन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4