
News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रीपरिषद् बैठकले प्रहरी नायव महानिरीक्षक सिद्धिविक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्यो।
- शाहलाई कार्य विभागमा पदस्थापन गरिएको छ, किनभने एआईजी लालमणि आचार्य १० जेठमा अवकाशमा जानुहुनेछ।
- बढुवाको निर्णय विशेष ब्यूरोमा रहेका शाहको सिफारिसपछि गरिएको हो।
१५ जेठ, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले शाहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । विशेष ब्यूरोमा रहेका शाह बढुवा भएसँगै कार्य विभागमा पदस्थापन गरिएको छ ।
कार्यविभागका एआईजी लालमणि आचार्य १० जेठमा ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेभएपछि त्यो ठाउँमा शाहलाई बढुवाका लागि सिफारिस गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4