अर्जेन्टिनालाई पराजित गर्दै जर्मनीले विश्वकप फुटबलको उपाधि जितेको छ । सोमबार विहान भएको फाइनल भिडन्तमा अतिरिक्त समयमा अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्दै जर्मनीले चौथो पटक विश्वकपको उपाधि उचालेको हो ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment



प्रतिक्रिया 4