+
+
Shares

कमल थापाको रिहाइ माग्दै राँके जुलुस

राप्रपा नेपालका कार्यकर्ताले आइतबार साँझ कालोपुल, सिफल क्षेत्रमा राँकेजुलुस निकालेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते २०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै काठमाडौंमा राँके जुलुस निकालियो।
  • जनआन्दोलन समितिले गरेको आन्दोलनमा सहभागी थापालाई प्रहरीले पक्राउ गरी छाड्ने तयारी गरेको छ।
  • राँकेजुलुस कालोपुल र सिफल क्षेत्रमा आयोजना गरिएको थियो।

१८ जेठ, काठमाडौं । राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा सहभागी हुँदा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै राँके जुलुस निकालिएको छ ।

राप्रपा नेपालका कार्यकर्ताले आइतबार साँझ कालोपुल, सिफल क्षेत्रमा राँकेजुलुस निकालेका हुन् ।

जनआन्दोलन समितिले गरेको आन्दोलनमा सहभागी थापालाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले लछारपछार गर्दै पक्राउ गरेको थियो । प्रहरीले उनलाई आजै छाड्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?