१९ जेठ, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको छ ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाले समसामयिक विषय र संसदमा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।
जेठ १५ गते संघीय संसदमा प्रस्तुत भएको बजेटमाथि जेठ २० गतेदेखि छलफल सुरु हुँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4