+
+
Shares

मन्त्रिपरिषद् बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १९ जेठमा काठमाडौंमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भयो।
  • बैठक अघि तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो।
  • प्रधानमन्त्रीको सचिवालयले बैठक चलिरहेको जानकारी दिएको छ।

१९ जेठ, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?