+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

संसद्‌मा विपक्षीलाई कुर्दै सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १४:०३

२२ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि प्रभावित भएको छ । दिउँसो १ बजे बस्ने तय भएको बैठक अझै सुरु हुन सकेको छैन ।

सभामुखले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन् । तर, विपक्षी दलको बैठक चलिरहेका कारण विपक्षी दलका प्रमुख सचेतक सभामुखले बोलाएको बैठकमा पुगेका छैनन् ।

सत्तापक्षका प्रमुख सचेतकहरू भने सभामुखको कार्यकक्षमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?