
News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डा. नारायण बिक्रम थापालाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद् अध्यक्षमा नियुक्त गरेका छन्।
- डा. गेहनाथ बरालको कार्यकाल सकिएपछि डा. थापालाई मन्त्री पौडेलले अध्यक्षमा नियुक्त गरेका हुन् ।
२५ जेठ, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् अध्यक्षमा डा. नारायण बिक्रम थापा नियुक्त भएका छन् ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै चार वर्षका लागि अध्यक्ष पदमा थापालाई नियुक्त गरेका हुन् ।
मन्त्रालय स्रोतका अनुसार यसअघि अध्यक्ष रहेका डा. गेहनाथ बरालको कार्यकाल सकिएपछि मन्त्री पौडेलले थापालाई सो पदमा नियुक्त गरेका हुन् ।
डा. थापा नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष समेत भइसकेका व्यक्ति हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4