 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार चाँदीको भाउ प्रतितोला २ हजार १ सय ५० रुपैयाँ तोकेको छ।
- सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ र हाल १ लाख ९० हजार ६ सय रुपैयाँ रहेको छ।
- चाँदीको भाउ उच्च मूल्यमा पुगेको र सुनको मूल्य घटेको जानकारी दिइएको छ।
२६ जेठ, काठमाडौं । सोमबार चाँदीको भाउ उच्च मूल्यमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन चाँदीको भाउ प्रतितोला २ हजार १ सय ५० रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।
त्यस्तै सोमबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ रहेकोमा आज १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4