+
+
Shares

वैदेशिक विकास सहायता घट्ने परराष्ट्रमन्त्री राणाको आशंका

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १२:१८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री डा. राणाले नेपालले विकास वैदेशिक विकास साहायता कम पाउन सक्ने आशंका व्यक्त गरिन्।
  • शुक्रबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले यस्तो बताइन्।
  • उनले जिओपोलिटिक्सको प्रभावले विकास सहायता कम हुन सक्ने आशंका व्यक्त गरिन्।

३० जेठ, काठमाडौं । नेपालले विकास वैदेशिक विकास सहायता कम पाउन सक्ने आशंका रहेको बताएकी छन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘अहिलेको जिओपोलिटिक्सले गर्दा डेभलेपमेन्ट एड कम हुन्छ कि भन्ने आशंका छ,’ उनले भनिन् ।

यस्तो अवस्थामा के गर्ने भनेर अन्तर्राष्ट्रिय स्तरमा समेत छलफल चलिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?