+
+
Shares

४० लाख ठगी आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कन्चनपुरका खगेन्द्र बिष्टलाई ४० लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ गरेको हो।
  • उनीविरुद्ध केशवराज जोशीले जाहेरी दिएका थिए र उनलाई कन्चनपुर पठाइएको छ।
  • पक्राउ पर्ने स्थान मध्यबानेश्वर हो।

३० जेठ, काठमाडौं । ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका–४ का २३ वर्षीय खगेन्द्र बिष्ट छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मध्यबानेश्वरबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध केशवराज जोशीले कन्चनपुर प्रहरीमा ठगी कसुरमा जाहेरी दिएका थिए । पक्राउ परेका जोशीलाई कन्चनपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?