
१ असार, काठमाडौं । बजारमा बन्दाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूचीले बन्दाको मूल्य घटेको देखाएको हो ।
आज बन्दाको प्रतिकिलो थोक मूल्य न्यूनतम २५ देखि अधिकतम ३५ रुपैयाँ कायम छ । शनिबार बन्दा प्रतिकिलो थोकमा न्यूनतम ३० देखि अधिकतम ३८ रुपैयाँमा कारोबार भएको थियो ।
३० जेठमा बन्दा प्रतिकिलो थोकमा न्यूनतम २८ देखि अधिकतम ३५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4