+
+
Shares

संसद्‌मा गए धवलशमशेर

गत चैत १५ गते तीनकुनेमा भएको राजावादीले हिंसात्मक प्रदर्शन गरेका थिए । त्यसै दिन धवल शमशेर पनि पक्राउ परेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा का सांसद धवल शमशेर जबरा प्रतिनिधि सभाको बैठकमा उपस्थित भए।
  • उनले चैत १५ गतेको प्रदर्शनपछि पक्राउ परेका थिए र सोमबार ३ लाख धरौटीमा छुटेका थिए।
  • आज उनले प्रतिनिधि सभाको बैठकमा भाग लिएका हुन्।

३ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबरा प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका छन् ।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादीले हिंसात्मक प्रदर्शन गरेका थिए । त्यसै दिन धवल शमशेर पनि पक्राउ परेका थिए ।

त्यसयता प्रतिनिधि सभाको बैठकमा उनी सहभागी हुन पाएका थिएनन् ।

गत सोमबार जिल्ला अदालत काठमाडौंबाट ३ लाख धरौटीमा छुटेका थिए । त्यसपछि आज मंगलबार उनी प्रतिनिधि सभाको बैठकमा गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?