+
+
Shares

शेखरको प्रश्न – चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते ८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेता डा. शेखर कोइरालाले उखु किसानलाई दिँदै आएको अनुदान रोकिएकोमा आपत्ति जनाए।
  • उहाँले सरकारको निर्णयले उखु किसानलाई असर पर्ने र चिनी उद्योगलाई आत्मनिर्भर बनाउन आवश्यक भएको बताए।
  • उहाँले सोध्नुभयो, 'कतै सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन ?'।

५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु उत्पादक किसानलाई दिंदै आएको अनुदान रोकिएको प्रति आपत्ति जनाएका छन् ।

‘उखु किसानलाई दुई दशकअघिदेखि दिइँदै आएको उत्पादनमा आधारित अनुदान विनाकारण रोकिनु आपत्तिजनक छ’, उनले भने का छन् ।

नेता कोइरालाले चिनी उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा सरकारको यस्तो निर्णयले उखु किसान विस्तापित हुने पक्का भएको उनको दाबी छ ।

उनले अघि प्रश्न गरेकना छन्, ‘कतै सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन ?’

अनुदान रोकिएकोबारे विष्तृत समाचार –

उखुमा पाइरहेको क्विन्टलको ७० रुपैयाँ अनुदान रोकियो, किसान हेरेको हेर्‍यै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?