
News Summary
Generated by OK AI. Editorially reviewed.- एआइजी चन्द्रकुवेर खापुङको नयाँ गीत ‘सुवास बनेर आउनु तिमी’ शुक्रबार काठमाडौंमा सार्वजनिक भयो।
- गीतमा मेलिना राईले आवाज दिएकी छन् र प्रियंका कार्कीले अभिनय गरेकी छन्।
- गीतले प्रेम र पखाईको सन्देश दिन खोजेको छ।
७ असार, काठमाडौं । एआइजी चन्द्रकुवेर खापुङको नयाँ गीत सार्वजनिक भएको छ ।उनको शब्द रहेको ‘सुवास बनेर आउनु तिमी’ बोलको गीत शुक्रबार सार्वजनिक भएको हो ।
गीतमा मेलिना राईले आवाज दिएकी छन् । गीतको भिडियोमा प्रियंका कार्कीको अभिनय छ । गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् ।
सुनिल क्षेत्रीले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।
भिडियोलाई गज्जब टिभीबाट रिलिज गरिएको छ ।
गीतको एरेन्जर उदयराज पौड्लले गरेका हुन् भने मिक्सिङ मास्टरिङ श्याम स्वयत रसाइलीले गरेका छन् ।
गीतले प्रेम र पखाईको सन्देश दिन खोजेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4