९ असार, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएको छ ।
प्रतिनिधि सभामा मंगलबार बजेट पारित गर्ने कार्यसूची छ ।
त्यसअघि एमालेले पार्टीका सांसदहरूलाई पक्षमा मतदान गर्न ह्वीप लगाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4