+
+
Shares

रोजगारीको झुठो आश्वासनमा नपर्न भारतस्थित नेपाली दूतावासको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते ११:५५

१० असार, काठमाडौं । भारतस्थित नेपाली राजदूतावासले संगठित गिरोहले आर्कषक रोजगारीको प्रलोभनमा पार्ने गरेको जनाएको छ ।

विभिन्न जिल्लाबाट भारत पुर्‍याएर बन्धन बनाएर रकम असुल्ने गरेको भन्दै झुठो आश्वासनमा नपर्न अनुरोध गरेको छ ।

उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘कीन इण्डिया’ को सहयोगमा बन्धक बनाइएका ५७ जना नेपालीलाई उद्धार गरेको दूतावासले जानकारी गराएको छ ।

१९ जिल्लाबाट गिरोहले रोजगारीको प्रलोभनमा भारत पुर्‍याएको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?