News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद् बैठकले रामशरण पुडासैनीलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त गरेको छ।
- उनले यसअघि पूर्वसचिवको रूपमा काम गरेका थिए।
१३ असार, काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्वसचिव रामशरण पुडासैनी नियुक्त भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले पुडासैनीलाई प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
यसअघि प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्वसचिव डा. राजन खनाल थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4