+
+
Shares

संसद् बैठक अघि कांग्रेस, एमाले र माओवादीसँग छलफलमा सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते ११:४८

१४ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि सभामुख देवराज घिमिरेले नेपाली प्रमुख तीन राजनीतिक दलसँग छलफल गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका मुख्य र प्रमुख सचेतकसँग सभामुख घिमिरेले छलफल गरेका हुन् ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाइएकोमा निर्धारित समयमा सुरु हुन सकेको छैन ।

आज प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विदेश भ्रमणबारे जानकारी गराउने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?