१५ असार, काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार हरियो धनियाँको भाउ बढेको हो ।
आज हरियो धनियाँको भाउ थोकमा प्रतिकिलो ५१ रुपैयाँ बढेको छ । शनिबार हरियो धनियाँ प्रतिकिलो ८५ रुपैयाँमा कारोबार भएको थियो भने आज किलोको १३६ रुपैयाँमा कारोबार भइरहेको छ ।
असार पहिलो साता धनियाँ प्रतिकिलो ५४ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4