१८ असार, काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्किबासस्थित बुटवल–नारायणगढ खण्डको विनयी खोलामा पुल निर्माणको काम सम्पन्न भएको छ ।
पुल कालोपत्रे गरिएसँगै बिहीबारबाट यातायात सूचारु गर्न लागिएको नारायणगढ–बुटवल सडक आयोजनाले जानकारी दिएको छ ।
यहाँ पाँच दशक पुरानो पुल भत्किएपछि यहाँ डाइभर्सन बनाएर यातायात चलाइएको थियो ।
डाइभर्सन समेत खोलामा पानीको वहाव बढ्दा बगाइरहने समस्याले यहाँ हरेक दिन जसो यातायात सञ्चालनमा सास्ती भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4