+
+
Shares

सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १२:०१

२३ असार,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३:३० बजे बस्ने गरि सारिएको हो ।

१६ असारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य र सहमहामन्त्रीहरुले धारणा राखिसकेका छन् । आज सभापति, उपसभापति र महामन्त्री गरी पाँच जनाले धारणा राखेर निर्णयसहित बैठकमा सकिने छ ।

बैठकमा छलफलका लागि १२ एजेण्डा तय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?