+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी परेको छ।
  • उजुरीमा महासंघ दर्ताविना नै सञ्चालन भएको र अनाधिकृत रकम उठाएको आरोप लगाइएको छ।
  • उजुरीकर्ताले महासंघको गतिविधि रोक्न र आवश्यक अनुसन्धान गर्न माग गरेका छन्।

२३ असार, काठमाडौं । नेपाल शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी परेको छ ।

शिक्षक नारायणप्रसाद घिमिरे र कार्यालय सहयोगी शंकरबहादुर कुमालले महासंघ विरुद्ध प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी दिएका हुन् ।

उजुरीमा महासंघ दर्ताविना नै सन्चालन भइरहेको भनिएको छ । दर्ता विना संस्था सञ्चालन गरी लेटरप्याड तथा छापको समेत अनाधिकृत, प्रयोग गर्दै सहयोग रकम, सदस्यता शुल्क, नवीकरण दस्तुरका नाममा रकम उठाएको आरोप उजुरीकर्ताले लगाएका छन् ।

महासंघको गतिविधि रोकेर आवश्यक अनुसन्धान गर्न निवेदककर्ताले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?