+
+
Shares

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १३:१६

२७ असार, काठमाडौं । विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्‍याइएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् ।

हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?