
३० असार, काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेका लागि बोलाइएको छ ।
एजेन्डाकाबारेमा भने केही जानकारी दिइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4