+
+
Shares

जापानमा कामदार पठाउने समझदारी ५ वर्षलाई नवीकरण

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नवीकरण गर्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १६:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा कामदार पठाउने समझदारी ५ वर्षलाई नवीकरण हुने भएको छ।
  • नेपाल र जापानबीच यसअघि २० मार्च २०१९ मा निश्चित सिपयुक्त कामदार पठाउने समझदारी भएको थियो।
  • सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५ वर्षलाई समझदारी नवीकरण गर्ने निर्णय गरेको हो।
  • मन्त्रिपरिषद्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १९ मार्च २०२४ बाट लागु हुने गरी नवीकरण गर्न स्वीकृत दिएको छ।

३२ असार, काठमाडौं । नेपाल र जापानबीच २० मार्च २०१९ मा हस्ताक्षर भएको निश्चित सिपयुक्त कामदार पठाउने समझदारी थप ५ वर्षका लागि नवीकरण हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नवीकरण गर्ने निर्णय गरेको हो ।

१९ मार्च २०२४ बाट लागु हुने गरी समझदारी पत्रको अवधि ५ वर्षका लागि नवीकरण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?