+
+
Shares

नेपाल युवा उद्यमी मञ्च अध्यक्षमा सुदीप घिमिरे निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३ गते ११:२८

३ असार, काठमाडौं । नेपाल युवा उद्यमी मञ्चको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुदीप घिमिरेको अध्यक्षमा नयाँ राष्ट्रिय कार्यकारिणी परिषद् चयन गर्दै साधारण सभा समापन भएको हो ।

परिषद्‍को पदाधिकारीमा निवर्तमान अध्यक्ष कुशल सुन्दर श्रेष्ठ, प्रथम उपाध्यक्ष आभूषण ज्योति कंसाकार, द्वितीय उपाध्यक्ष निविता प्रधान, महिला उपाध्यक्ष ऋचा श्रेष्ठ रहेका छन् ।

यस्तै, सदस्यहरूमा कृष्ण सापकोटा, पवित्रबहादुर गौतम, विलाशा श्रेष्ठ, युनेशराज श्रेष्ठ, सुविन श्रेष्ठ र अभिमन्यु गोल्छा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?