
गायिका प्रमिला पुनको आवाजमा समावेश ‘झलक्कै झल्कियो’ बोलको तीजको गीतको भिडियो छायांकन गरिएको छ । क्रान्ती केसीले यो भिडियोको निर्देशन गरेका हुन् । भिडियोमा नायिका शुभेच्छा थापाको साथमा गीता नेपाल र कोरसहरुको नृत्य छ ।
उद्धिराम खड्काको नृत्य निर्देशन रहेको भिडियोलाई चाडै बजारमा ल्याउने बताइएको छ । तीज नजिकिदै जाँदा गायिका, नायिका र मोडलहरुलाई यसले छपक्कै छोपेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4