
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार पुदिनाको थोक मूल्य प्रतिकिलो ९४ रुपैयाँले बढेको तथ्यांक सार्वजनिक गरेको छ।
- बिहीबार पुदिनाको थोक मूल्य प्रतिकिलो १६५ रुपैयाँ थियो भने शुक्रबार १९४ रुपैयाँमा किनबेच भइरहेको छ।
१६ साउन, काठमाडौं । स्थानीय बजारमा पुदिनाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले शुक्रबार पुदिनाको मूल्य बढेको देखाएको हो ।
शुक्रबार पुदिनाको भाउ थोकमा प्रतिकिलो ९४ रुपैयाँ बढेको हो । बिहीबार पुदिनाको थोक मूल्य किलोको १ सय ६५ रुपैयाँ थियो ।
आज शुक्रबार भने पुदिना प्रतिकिलो १ सय ९४ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4