+
+

यी सुन्दरी हुन् ‘प्रिन्सेस नेपाल’

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १२ गते ११:००

princess-nepal
नेप्लिज फेशन होमले आयोजना गरेको ‘दोश्रो प्रिन्सेस नेपाल २०१४’को उपाधी काठमाण्डौ निवासी रुस्मिता शाहीले जितेकी छिन् । उनले उपाधीसँगै २० हजार नगद पुरस्कार र विभिन्न उपहार पाएकी छिन् ।

यस्तै साइस्ता पोखरेलले ‘फस्ट रनरअप’को उपाधी जित्दै १० हजार नगद पुरस्कार र अन्य विभिन्न उपहार पाएकी छिन् । ‘सेकेन्ड रनरअप’को उपाधी भने रस्मिता लिम्बुले जितेकी छिन् ।

कार्यक्रमकी प्रमुख अतिथी सभासद डाक्टर आरजु राणाले यस्ता प्रतियोगिताले यूवतीहरुको क्षमता विकासमा फाइदा पुग्ने बताइन् ।
यो प्रतियोगितामा विभिन्न कलेजका १८ जना यूवतीहरुले अन्तिम चरणमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?