+
+
Shares

उच्च अदालतका २७ न्यायाधीशले गरे शपथग्रहण

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १२:२३

२८ साउन, काठमाडौं । उच्च अदालतका २७ नवनियुक्त न्यायाधीशहरुले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यही साउन २२ गतेको न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ न्यायाधीश नियुक्त गरी पदस्थापन गरेको थियो । त्यसप्रति नेपाल बार एसोसिएसनले भने आपत्ति जनाएको छ ।

यी हुन् उच्च अदालतमा नियुक्त न्यायाधीशहरु-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?