
१ भदौ, काठमाडौं । स्थानीय बजारमा तिते करेलाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज आइतबार तिते करेलाको मूल्य बढेको हो ।
आइतबार कालीमाटी बजारमा तिते करेलाको मूल्य थोकमा प्रतिकिलो १७ रुपैयाँ बढेको छ । शनिबार तिते करेला प्रतिकिलो ४५ रुपैयाँमा किनबेच भएको थियो ।
आज भने तिते करेला ६२ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै साउन पहिलो साता तिते करेला प्रतिकिलो औसतमा १७ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4