+
+

नचिनेको च्याउ खाँदा एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १४ गते ८:०९

१४ साउन, सोलुखुम्बु । नचिनेको च्याउ खाएर आँदा सोलुखुम्बुको केरुङ-९ च्याङसारका एक व्यक्तिको मृत्यु भएको छ ।
स्थानीय जंगलमा भेटिएको च्याउ खाँदा नाङसेरे शेर्पाको मृत्यु भएको हो । आफूहरु तिल्पुङ जंगलमा च्याउ खोज्न गएको र त्यहाँ भेटेको च्याउ खाँदा केही समयमै श्रीमान विरामी भएको शेर्पाकी श्रीमती ल्हामुले बताइन् ।
बिरामी परेपछि स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएका शेर्पाका राम्रो उपचार नभएका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?