+
+
Shares

हाथवे इन्भेस्टमेन्ट कम्पनीको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १०:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हाथवे इन्भेस्टमेन्ट कम्पनीले सेयरधनीलाई कुल १२.६३२ प्रतिशत लाभांश घोषणा गरेको छ।
  • लाभांशमा १२ प्रतिशत बोनस सेयर र ०.६३२ प्रतिशत नगद लाभांश समावेश छ।
  • लाभांश प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने र पारित भएपछि वितरण हुने कम्पनीले जनाएको छ।

३ भदौ, काठमाडौं । हाथवे इन्भेस्टमेन्ट कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई कुल १२.६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १२ प्रतिशत बोनस सेयर र ०.६३२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ ।

गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभामा लैजाने र प्रस्ताव पारित भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।

अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्कासन गरेको यस कम्पनीको सेयर मूल्य हाल १२४१ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?